राइड सेयरिङ एपबाट चिनजान भएको तेस्रो दिनमा डेरा पुर्‍याएर १४ वर्षकी बालिकामाथि बलात्कार

1 day ago 99
'१५ गते पनि सुशीलले फोन गरेर भेट्न बोलाएको थियो। तर फुर्सद छैन भनेर फोन राखिदिएँ,' बालिकाले बयानमा भनेकी छन्, '१६ गते बेलुका ७ बजेतिर तिमीलाई लिन आउँछु घुमघाम गरेर पुनः कोठामै पुर्‍याइदिन्छु भनेकाले ठिकै छ भन्ने सोचेँ।'
पुरा समाचार पढ्नुहोस