झुटो विवरण सिफारिस गरेको आरोपमा मोरङमा वडा अध्यक्ष र वडा सदस्य पक्राउ

1 hour ago 171

मोरङ । मोरङ रंगेली नगरपालिका–५ बस्ने मनुवा कुमार महतोले आमाको नाम अधनुनिया महतो भनी झुटो विवरण पेश गरेको तथा सोही आधारमा अंगीकृत नेपाली नागरिकताको सर्जमिन सिफारिस गरिएको घटनामा २ जना पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक ...

पुरा समाचार पढ्नुहोस