मध्य असारसम्म ३३ फिल्मले लिए निर्माण इजाजत (सूचीसहित)

1 hour ago 211

काठमाडौ । २०८३ साल सुरु भएसँगै फिल्म निर्माणको इजाजत लिने संख्यामा कमी देखिएको छ । बैशाख र जेठ महिनामा मात्र जम्मा २७ फिल्मले निर्माणको अनुमति पाएका छन् । यो तथ्यांक अघिल्लो वर्षको सोही संख्याभन्दा निकै न्यून हो । चलचित्र विकास बोर्डको तथ्यांकअनुस...

पुरा समाचार पढ्नुहोस