रास्वपा निर्वाचनको नयाँ तालिका सार्वजनिक, पदाधिकारीको मतदान राति ९:१५ बजेबाट

1 hour ago 168
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय निर्वाचन कार्यतालिकामा पाँचौँ पटक संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ। पार्टीको निर्वाचन आयोगले प्रवासबाहेकको पहिलो चरणको मतदान सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचनका लागि नयाँ ...
पुरा समाचार पढ्नुहोस