रास्वपा निर्वाचन तालिका फेरि संशोधन, पदाधिकारीको चुनाव सवा ९ बजेदेखि

1 hour ago 153
चितवन । रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी प्रकाशन भएको छ ।  संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राती सवा नौ बजेदेखि सवा १२ सम्म मतदानको समय निर्धारण गरिएको छ । उक्त मत परिणाम...
पुरा समाचार पढ्नुहोस