महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

1 hour ago 168
महेन्द्रनगर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ। आज प्रशासनले सूचना जारी गर्दै भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधमा शु...
पुरा समाचार पढ्नुहोस