प्रधानमन्त्री कार्यालयको आश्वासनले उद्योगी आशावादी, १० दिनपछि खुले पूर्वका चिया उद्योग

1 hour ago 111

विराटनगर। प्रधानमन्त्री कार्यालयको आश्वासनपछि असार १ देखि बन्द रहेका पूर्वका चिया उद्योग खुलेका छन्।

प्रधानमन्त्री कार्यालयले चिया निर्यातको समस्या समाधान गर्न कूटनीतिक पहल गर्ने आश्वासन दिएपछि उद्योगले बिहीबारबाट पुन: उत्पादन सुरु गरेक...

पुरा समाचार पढ्नुहोस