सरकारलाई खुल्यो वैकल्पिक विकास वित्त परिचालन गर्ने बाटो, विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

1 day ago 216

काठमाडौं। सरकारलाई वैकल्पिक विकास वित्त परिचालन गर्ने बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार विधेयक प्रमाणीकरण गरेसँगै सरकारलाई वैकल्पिक विकास वित्त परिचालन गर्ने बाटो खुलेको हो।

अब सरकारले विद्युत् उत्पादन, प्रसारण तथा वित...

पुरा समाचार पढ्नुहोस