काठमाडौं । डिजिटल प्रविधिको तीव्र विकाससँगै जीमेल आज व्यक्तिगत तथा व्यावसायिक सञ्चारको प्रमुख माध्यम बनेको छ । गुगलद्वारा प्रदान गरिएको यो इमेल सेवा विश्वभर करोडौँ प्रयोगकर्ताले दैनिक रूपमा प्रयोग गर्दै आएका छन् ।पछिल्ला वर्षहरूमा जीमेल प्रयोगकर्ताले...