रास्वपा महाधिवेशनमा पुगेका बेलबारीका वडाध्यक्ष सुवेदीलाई पदमुक्त गर्न एमालेको सिफारिस

1 hour ago 110
विराटनगर । नेकपा (एमाले) ले मोरङ बेलबारी नगरपालिका-३ का वडाध्यक्ष योगेन्द्र सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष सुवेदी रास्वपा महाधिवेशनमा प्रतिनिधि भएर चितवन पुगेपछि कारबाही गर्दै पदमुक्त गर्न सिफारिस गरिएको हो ।...
पुरा समाचार पढ्नुहोस