तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

1 day ago 128

दमौली (तनहुँ), असार ११ –
तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब रु सात अर्ब ७८ करोड २६ लाख बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

जिल्लाका १० मध्ये आठ वटा पालिकाले बुधबार त...

पुरा समाचार पढ्नुहोस