रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि ४ बजेदेखि निर्वाचन हुँदै
1 hour ago
61
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि आजै निर्वाचन हुने भएको छ।
पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक भएपछि अपराह्न ४ बजेदेखि पदाधिकारी पदका लागि मतदान प्र...