रास्वपाको महाधिवेशनमा गाईजात्राको असर देखियो मतदानमा, एक तिहाइले भोट नै हालेनन्

1 hour ago 78

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा करिब एक तिहाइ प्रतिनिधिले मतदान बहिष्कार गरेका छन्।

पूर्वनिर्धारित तालिका अनुसार बन्दसत्र र निर्वाचन प्रक्रिया अगाडि नबढेपछि ३१.३१ प्रतिनिधिले मतदान बहिष्कार गरेका हुन्।

पुरा समाचार पढ्नुहोस