अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको प्रतिबद्धता : आन्तरिक रोजगारी प्रवर्द्धनदेखि सुरक्षित आप्रवासनसम्म

3 weeks ago 125

२५ जेठ, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी दशकलाई डिजिटल अर्थतन्त्रमा श्रमिकको संरक्षण, सुरक्षित तथा मर्यादित आप्रवासन र श्रमिक अधिकारको सुनिश्चिततालाई प्राथमिकतामा राखेको बताएका छन् । नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी ...

पुरा समाचार पढ्नुहोस