अन्तिम क्षणको आत्मघाती गोलले अर्जेन्टिनालाई अन्तिम १६ मा पुर्‍यायो

1 day ago 150
काठमाडौं : विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा अर्जेन्टिनाले नवप्रवेशी केप भर्डेलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि निर्णय अतिरिक्त समयमा
पुरा समाचार पढ्नुहोस