सरकारको १०० दिन : ऊर्जा मन्त्रालयका ७५ उपलब्धि, सेवा सुधारदेखि अन्तर्राष्ट्रिय सहकार्यसम्म

59 minutes ago 52
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछिका पहिलो १०० दिनमा नीति निर्माण, विद्युत् विकास, सिँचाइ विस्तार, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयले सार्वजन...
पुरा समाचार पढ्नुहोस