काठमाडौं। पृथ्वीमा सूर्य वा अन्तरिक्षको समैभन्दा नजिकको स्थानको कुरा आउँछ हाम्रो दिमागमा तुरुन्तै सगरमाथाको नाम आउँछ। तर, अन्तरिक्ष वा सूर्यको सबैभन्दा नजिक रहेको पृथ्वीको सतहको विन्दु सगरमाथा नभएर दक्षिण अमेरिकी देश इक्वेडरमा अवस्थित चिम्बोराजो हिमा...