धनकुटामा १ सय ७५ किलोभन्दा बढी गाँजा सहित ट्याक्टर चालक पक्राउ

1 hour ago 115

धनकुटा,२१ असार । धनकुटामा प्रहरीले १७५ किलो ५७० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा सहित एक जना युवकलाई पक्राउ गरेको छ।

गत असार २० गते राति करिब ११ः५५ बजे महालक्ष्मी नगरपालिका–६ माङमाया स्थित कोशी लोकमार्गमा प्रहरी चौकी लेगुवाबाट खटिएको चेकिङ ट...

पुरा समाचार पढ्नुहोस