डोल्पा बाढी : घाइते रेउलीको हेलिकप्टरबाट उद्धार

1 hour ago 98

२१ असार, डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा गएराति आएको बाढीमा परी गम्भीर घाइते भएकी रेउली विकलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ। लगातारको वर्षापछि धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको ...

पुरा समाचार पढ्नुहोस