काठमाडौँ । देशको समष्टिगत आर्थिक अवस्था मजबुत रहेको उल्लेख गर्दै पूर्वगभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति थप लचिलो दिशामा जाने संकेत गरेका छन्। प्रतिनिधि सभा अर्थ समितिमा आइतबार भएको मौद्रिक नीतिसम्बन्धी छलफलमा उनले वर्तमान परिस्थितिमा नीति...