बेलका नगरपालिकामा सामुदायिक वन उपभोक्ता समितिको अनुशिक्षण सम्पन्न

1 hour ago 105
उदयपुर  । "सामुदायिक वनको संरक्षण, समृद्धिको मूल आधार" भन्ने नारासहित उदयपुरको बेलका नगरपालिकामा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा प्रतिनिधिहरूका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वन संरक्षण, दिगो व्यवस्थापन, स्थानीय विकास तथा साम...
पुरा समाचार पढ्नुहोस