शहरी विकास मातहत ५१ रुग्ण आयोजना पहिचान

57 minutes ago 94

२१ असार, काठमाडौं । सरकारले साविकको शहरी विकास मन्त्रालयमातहत ५१ आयोजनालाई रुग्ण आयोजनाका रुपमा पहिचान गरेको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार रुग्ण आयोजना, ठेक्का तोडिएका परियोजना तथा प्रतिफलविहिन लगानीको समस्या समाधान ...

पुरा समाचार पढ्नुहोस