काठमाडौं। ठूलो बजेटमा निर्माण भएको बहुप्रतीक्षित पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको छ। क्यापिटल वर्ल्डमार्फत नेपाल भित्रिएको तथा दर्शकलाई ‘लार्जर-द्यान-लाइफ’ (भव्य र जीवन्त) अनुभव दिने यो फिल्म शनिबार बेलुकाको शोदेखि देशभरका सिने...