काठमाडौं । इराकमा जारी बृहत् भ्रष्टाचार विरोधी अभियानका क्रममा संसद् सदस्य हिन्द अल-अब्बासीको घरबाट ‘सुनको अन्डरवेयर’ (भित्री वस्त्र), ५ करोड ७० लाख डलर नगद र २७ केजी सुन बरामद भएको भनी सामाजिक सञ्जालमा भाइरल बनेका दाबीहरू अपुष्ट र भ्रामक रहेको अन्तर...