विश्वकप लिग–२ः नेदरल्यान्ड्स जाने नेपाली क्रिकेट टोलीको बिदाइ 

1 hour ago 98

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा खेलाडीहरूल...

पुरा समाचार पढ्नुहोस