निर्देशित कर्जा लगानी अनुसार प्रतिफल छैन : मनोज ज्ञवाली

1 hour ago 92

२१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेका क्षेत्रमा गरिएको कर्जा लगानीबाट उचित प्रतिफल नआएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले औंल्याएका छन् । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिल...

पुरा समाचार पढ्नुहोस