काठमाडौँ । नेपाल प्रहरीले उत्कृष्ट कार्यसम्पादनको आधारमा तीन जना नायब महानिरीक्षक (डीआईजी)सहित कुल १०४ जना प्रहरी कर्मचारीलाई एकै पटक पुरस्कृत गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न तहमा कार्यरत प्रहरी कर्मचारीहरूको कार्यक्षमता र उपलब्धिको ...