मुस्ताङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गतको कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय मुस्ताङद्वारा आयोजित मुस्ताङको पर्यटन क्षेत्र...