अर्थ डा. वाग्लेको १०० दिने उपलब्धि सार्वजनिक, कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका काम अघि बढेको दाबी

58 minutes ago 55
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेपछिका पहिलो १०० दिनमा अर्थ मन्त्रालय तथा मातहतका निकायबाट सम्पन्न भएका प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरिएको छ। मन्त्रालयले कानुनी तथा नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल रूपान्तर...
पुरा समाचार पढ्नुहोस