काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गत २०८२ चैत १३ गते नयाँ सरकार गठन भयो। यो सरकारले आफ्नो कार्यभार सम्हालेको भोलिपल्टै शासकीय सुधारका १ सय बुँदे गुरुयोजना सार्वजनिक गर्दै एउका ऐतिहासिक नि...