लिग-२ शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको औपचारिक बिदाइ

1 hour ago 103
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा हुने शृङ्खलामा सहभागी हुन प्रस्थान गर्ने तयारीमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आयोजना गरेको कार्यक्रममा टोलीलाई ...
पुरा समाचार पढ्नुहोस