मल्टिप्लग प्रयोग गर्दै हुनुहुन्छ ? यी उपकरण जोड्नु अघि एकपटक अवश्य जान्नुहोस्

48 minutes ago 66
काठमाडौं । घर वा कार्यालयमा एकै पटक धेरै विद्युतीय उपकरण प्रयोग गर्न मल्टिप्लग (पावर स्ट्रिप) उपयोगी मानिन्छ । तर सबै उपकरणलाई मल्टिप्लगमा जडान गर्नु सुरक्षित हुँदैन । विशेष गरी धेरै विद्युत खपत गर्ने उपकरणहरू मल्टिप्लगमा जोड्दा ओभरलोड भई तार तात्ने,...
पुरा समाचार पढ्नुहोस