राजीनामा दिने कर्मचारीको संख्या बढेसँगै ई-पेन्सन सेवामा आवेदनको चाप बढेपछि राष्ट्रिय किताबखानाले विदाको दिन पनि सात कर्मचारी परिचालन गर्दै सेवा पर्खाइमा रहेका सबै ८४ आवेदन फर्छ्योट गर्न विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौँ । पछिल्लो समय निजामती सेव...