मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो प्रतिवेदन अवधिमा यस क्षेत्रको राजस्व ४७ दशमलव सात प्रतिशतले बढेको मालदिभ्सको सरकारी सञ्चारमाध्यम ‘पीएसएम न्यूज’ले जनाएको छ ।
मालदिभ्सको आन्तरिक राजस्व प्राधिकरण...