कास्की। विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अबको यात्रा अझ सहज र सुविधायुक्त हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं...