अपहरणमा परेका किशोरको साहसिक जुक्ति : चिर्कटोमा ‘हेल्प’ लेखेर फ्याँकेपछि प्रहरीले गर्‍यो उद्धार

2 weeks ago 54
काठमाडौं । चितवनबाट अपहरणमा परेका एक १६ वर्षीय किशोरले आफ्नो ज्यान बचाउन अपनाएको चलाखीपूर्ण जुक्तिका कारण प्रहरीले उनको सफल उद्धार गरेको छ। अपहरणकारीको चंगुलबाट फुत्किन उनले कागजमा ‘हेल्प’ लेखेर फ्याँकेका थिए। आइतबार अपहरण गरी काठमाडौं ल्याइएका ती कि...
पुरा समाचार पढ्नुहोस