अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने

2 weeks ago 47
काठमाडौं । राइड सेयरिङ हुँदै सुपर एप बनिरहेको पठाओ नेपालले अब मोबाइल एपबाटै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ । नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’को सुरुवात गरेको हो...
पुरा समाचार पढ्नुहोस