काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आजको नेपाली समाजमा ‘पपुलिजम’ (लोकप्रियतावाद) र ‘एनार्किजम’ (अराजकतावाद) को प्रभाव जबर्जस्त रूपमा बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै यी दुवै प्रवृत्तिले समाजको वैचारिक विकास र भविष्यमुखी यात्रालाई सहयोग...