‘भ्वाइस अफ नेपाल यूके टुर’ बेलायतका ३ सहरमा हुने

1 hour ago 99

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ले बेलायत टूरको घोषणा गरेको छ । त्यहाँका ३ सहरमा सांगीतिक कार्यक्रम आयोजना हुन लागेको जानकारी होस्ट तथा कार्यकारी निर्माता सुशील नेपालले दिए । जसअनुसार, १९ जुनमा रिडिङ, २० जुनमा टिडवर्थ र २१ जुनमा...

पुरा समाचार पढ्नुहोस