कोसीका स्थानीय तहमा रु. ६ अर्ब ८१ करोड ३० लाख अनुदान हस्तान्तरण, सशर्त अनुदानको हिस्सा धेरै

1 hour ago 14

विराटनगर। कोसी सरकारले यस वर्ष स्थानीय तहमा रु ६ अर्ब ८१ करोड ३० लाख अनुदान हस्तान्तरण गर्ने भएको छ । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहहरूलाई सबैभन्दा बढी सशर्त अनुदान हस्तान्तरण गर्ने भएको छ। प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को ...

पुरा समाचार पढ्नुहोस