काठमाडौं। देशका सातै प्रदेशले बजेट धमाधम प्रस्तुत गरिरहेका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसद्मा बजेट प्रस्तुत ...