कोशी प्रदेश बजेट : छात्रा सशक्तिकरणका लागि विशेष कार्यक्रम, १०० विद्यालयमा डिजिटल बोर्ड जडान गरिने

1 hour ago 43
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदूरकुमार लिङ्थे...
पुरा समाचार पढ्नुहोस