इँटाभट्टाको पानी भरिएको खाडलमा डुबेर १० वर्षीय बालकको ज्यान गयो

1 hour ago 117

सञ्जय मिश्रा/रौतहट, १ असार ।  रौतहटको बौधीमाई नगरपालिका–६ मा रहेको बलवान इँटा उद्योग नजिकको पानी भरिएको खाडलमा डुबेर एक १० वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सोमबार दिउँसो करिब १२...

पुरा समाचार पढ्नुहोस