विराटनगर : नेपाली कांग्रेसका नेता बाबुराम आचार्यले पार्टीभित्र बढ्दै गएको गुटगत प्रतिस्पर्धा र एकअर्काविरुद्धको गतिविधिले कांग्रेस कमजोर बन्न सक्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले कांग्रेसका नेता–कार्यकर्ता फु...