कर्णाली प्रदेशको बजेट ३५ अर्ब ३९ करोड, गत वर्षभन्दा ७.२८ प्रतिशत वृद्धि
1 hour ago
93
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट