काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागिएको विदेशी मुद्रासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामपुर नगरपालिका–१० घर भएका १९ वर्षीय समीर बहादुर मगर रहेका छन् । उनलाई १२ लाख १४ हजार १०० नेपाली र...