सात वर्षपछि विनयको दमदार पुनरागमन, अस्ट्रियन तेक्वान्दोमा नयाँ कीर्तिमान

1 hour ago 29

अस्ट्रिया / सात वर्षको विश्रामपछि प्रतिस्पर्धात्मक तेक्वान्दोमा फर्किएका नेपाली मूलका खेलाडी विनय कार्कीले अस्ट्रियाको तेक्वान्दो क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै पुनः आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन् । अथक मेहनत, दृढ संकल्प...

पुरा समाचार पढ्नुहोस