जनभावनाअनुसार विधेयक बनाउन कानुनमन्त्री गौतमको आग्रह

1 hour ago 35
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समयअनुसारको सोच, आवश्यकता र जनभावनालाई समेट्ने गरी विधेयक निर्माण गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेकी छन् । आगामी आर्थिक वर्षमा संघीय संसदमा पेस गरिने विधेयकहरूको सूची निर्माणबारे...
पुरा समाचार पढ्नुहोस