काठमाडौँ । मधेश प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको बताएका हुन् । त्यस्तै, अन्य कार्यसम्पादनको आधारमा स...