कोशी प्रदेशको बजेट : मन्त्री लिङ्थेपद्वारा ‘ढाकाको झोला’मा बजेट प्रस्तुत

1 hour ago 33
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्दैछ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्नका लागि प्रदेश सभा सचिवालय पुग्दा लिएको झोलाले सबैको ध्यान खिचेको छ। परम...
पुरा समाचार पढ्नुहोस